चट्याङ लागेर बागलुङमा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jun 01 | 04:47 pm 3005

बागलुङ, जेठ १८ः मंगलबार अपराह्न परेको चट्याङ लागेर बागलुङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका ५ का १२ वर्षीय सुवास पेमी रहेका छन् ।

उनको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.