चट्याङ लागेर पाँचथरमा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2019 Feb 16 | 04:59 pm 1814

पाँचथर, फागुन ४: पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ मा चट्‍याङ लागेर एक जनाको मृत्यु भएको छ।

सोही स्थानमा एक जना घाइते भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.