सुनको मूल्यमा सामान्य गिरावट

| 2024 Dec 01 | 11:29 am 481

काठमाडौं १६ मंसिर। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । आज सुन प्रतीतोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५रुपैयाँले घटेको छ ।आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.