घट्याे सुनकाे मुल्य कति छ हेराैं…

रिपोर्ट नेपाल | 2019 Sep 26 | 12:57 pm 2240

काठमाडौं, असाेज ९:  बिहीबार सुनचाँदीको मूल्य घटेको छ । गत बुधबार ७२ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य एक हजार रुपियाँले घटेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जानकारी दिए ।

त्यस्तै महासंघले तेजाबी सुन प्रतितोला ७० हजार सात सय रुपियाँ कायम गरेको छ । यसैगरी चाँदीको मूल्य ८ सय ९० रुपियाँमा कारोबार भएको महासंघले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.