गोली प्रहार बाट घाइते प्रिन्सिपल‌को मृत्यु

| 2023 Oct 30 | 03:10 pm 1933

बारा,कात्तिक १३। बारामा एक बोडिङ्ग स्कूलका प्रिन्सिपलको गोली प्रहार गाेली प्रहार कर भन्ने ठाउँमा बाट मृत्यु भएको छ । मोटरसाइ‌कलमा आएका चार जनाको समूहले बाल एकता इङ्‌लस बोडिङ स्कूलका प्रिन्सिपल रुपेश सर्राफलाई गोली प्रहार गरेका थिए। कहैया ६ मदर्शा टोलमा उनिमाथि गोली प्रहार गरी सुटर त्यहाँबार भागेका थिए। गोली प्रहार कर शक्त घाइते भएका सर्राफ स्थानिय अस्पतालमा उपचार संभव नभए पछि विरगन्डा स्थित बयोधा अस्पताल लगिएको थियो । काठमाण्डौ हेलिकोप्टर बाट ल्याउने तयारी हुँदाहुँदै उनको बयोधा अस्पतालमा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.