गृह मन्त्रालयमा आगलागी

रिपोर्ट नेपाल | 2018 Nov 15 | 07:18 pm 1952

काठमाडौँ, कात्तिक २९ :  सिंहदरबारस्थित गृह मन्त्रालयमा आगलागी भएको छ। गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयका अनुसार विहीवार दिउँसो विद्युत सर्ट भएर सुरक्षा सल्लाहकारको कार्यकक्षमा सामान्य आगो लागेको हो।

आगलागीबाट एउटा एसी जलेको छ। आगलागी नियन्त्रणमा लिन तत्कालै दमकल गृह मन्त्रालय पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.