गृहमन्त्रीको राजिनामा माग्दै गुल्मीमा प्रदर्शन

| 2018 Sep 29 | 12:24 pm 9069

गुल्मी, असोज १३ : लाइन्स क्लब अफ काठमाडौं लड बुद्धद्वारा आयोजित स्वास्थ्य शिविर उद्घाटन गर्न पुगेका गृहमन्त्री रामबहादुर थापा (बादल) विरुद्ध गुल्मी जिल्लाको तमघासमा चर्का नारावाजी गरिएको छ ।

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या विरुद्ध नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले गृहमन्त्रीको राजिनामा माग्दै प्रदर्शन गरेका थिए । प्ले कार्ड प्रदर्शन कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.