गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले १५ मिनेटलाई ‘ब्ल्याक आउट’

| 2019 Jun 23 | 06:53 am 1493

काठमाडौं, असार ८ गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले १५ मिनेटलाई ‘ब्ल्याक आउट’ गरेका छन ।

शान्तिपूर्ण आन्दोलन गरिरहेको तर सरकारले विधेयक खारेज नगरे द्वन्द्व नै निम्तिले धम्की दिइरहेका आन्दोलनकारीले शनिबार गुठी विधेयकको विरोधमा बेलुकी १५ मिनेटलाई ‘ब्ल्याक आउट’ गरेका हुन ।

सरकारले राष्ट्रियसभामा पेश गरेको गुठी विधेयक फिर्ता लिएपनि सरोकारवालाहरुले दुई हप्तादेखि आन्दोलन जारी राखेका छन्। यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशन गरिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.