खाना पकाउने ग्यासकाे मूल्य घट्यो, कति पुग्यो ?

| 2023 Aug 02 | 06:42 am 2393

काठमाडौँ, साउन १७ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । गएराती राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।

यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ।

यस्तै हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.