कोइला फ्याक्ट्रीमा भीषण आगलागी

| 2021 May 03 | 03:42 pm 193

झापा, बैशाख २०ः जिल्लाकाे  मेचीनगर नगरपालिका१५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

सोमबार  बिहान ३ बजे बिद्युत सर्ट भइ लागेको आगलागीका कारण १५ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना,प्रहरी,स्थानीयवासी परिचालित भएकाे बताइएकाे छ । ईलाका प्रहरी कार्यालय धुलावारीले आगो नियन्त्रणको प्रयास भईरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.