कृषि विकास बैंकको छुट

| 2022 Jan 19 | 08:34 am 1457

काठमाडाैं, माघ ५ः कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा डिजिटल प्रडक्ट तथा अन्य सेवामा छुट दिने भएको छ।

बैंकले माघ ७ देखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर हालसम्म मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, सि–आस्बा, मेरो सेयर र लकर सेवा नलिएका साथै माघ ७ गतेदेखि फागुन ७ गतेसम्म नयाँ खाता खोली यी सेवा लिने ग्राहकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने समेत जनाएको छ। त्य

स्तै, चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.