ललितपुर, साउन २९ : ललितपुरको कुपण्डोलमा प्रेसर कुकर बम भेटिएको छ। सडकको बीच भागमा राखिएको उक्त बम निस्क्रिय पार्न ेनपाली सेनाको टोलीलार्इ खबर गरिसकेको र आइरहेको जानकारी दिएको प्रहरीले जनाएको छ।
अहिले उक्त क्षेत्र आसपासमा घेरा हालेर प्रहरीले प्रवेश निषेध गरेको छ।

