कुन जिल्लामा कुन विद्यार्थी नेता जाँदै

| 2018 Dec 01 | 03:35 pm 2204

काठमाडौं, मंसिर १५ :  दुई महिना भित्र महाधिवेशन सम्पन्‍न गर्नका लागि नेपाली कांग्रेसले म्याद थप गरिदिएको नेवीसंघले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ ।

नेवीसंघको विधान २०७५ को सातौं संशोधन धारा १३ को ज अनुसार प्रतिनिधि खटाइएको नेवीसंघका अध्यक्ष नैनसिंह महरले बताए । समयमा महाधिवेशन गर्न नसकेको भन्दै अर्को गुटबाट आलोचित बन्दै गरेका महरले जिल्ला अधिवेशन गर्न र महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि प्रतिनिधि पठाएका हुन् ।

नेवीसंघको विधानमा ३२ वर्षे प्रावधान राखेपछि पक्ष र विपक्ष बनेका नेवीसंघको महाधिवेशन यो दुई महिनामा पनि हुने कुरामा महर इतरका नेवीसंघका नेताले शंका उत्पन्‍न गरेका छन् । नाम लिस्ट यस प्रकार छन्ः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.