कास्की कांग्रेसका मनोनित सबै बरखास्त

रिपोर्ट नेपाल | 2018 Jun 17 | 04:17 pm 2814

पाेखरा, असार ३ :  नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले मनोनित सबै पदाधिकारीहरुलाई हटाएका छन् । सभापति केसीले विधानले दिएको अधिकार प्रयोग गरी हटाएका हुन् ।

आइतबार एक विज्ञप्ती जारी गरी पार्टीलाई चुस्त र दुरुस्त बनाउनको लागि मनोनित पदाधिकारी तथा सदस्यहरुलाई हटाएको बताएका छन् ।

जति सक्दो छिटो क्रियाशिल साथिहरुलाई मनोनयन गर्ने कुरा पनि सभापति केसीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.