कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 20 | 05:44 pm 2629

दाङ, असाेज ३ : संविधानको विरोध गर्ने ६ जनलाई प्रहरीले पक्राउ गरेको । कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जनालाई शुक्रबार नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए।

पक्राउ परेकाहरु थरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको र उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.