काठमाडाैं, भदाै १५ः काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार दुईदिन अघि कोरोना परीक्षणका लागि स्वाब दिएका शाक्याको आज रिपोर्ट पोजेटिभ आएको हो ।
सँगै परीक्षण गरिएको उनकी पत्नीको भने कारोना रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमण पुष्टि भए लगत्तै होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको उनले बताए।