काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 08:15 am 1369

काठमाडाैं, मंसिर ७ः काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका छन्। घण्टीले काठमाडौँमा लगातार तेस्रो जित हात पारेको छ।

उनी आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार भन्दा झन्डै दुई हजार मत ल्याएर विजयी भएका हुन्।  घिमिरेले ६ हजार ८०० मत ल्याएका छन्।

यस्तै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६०६३ मत पाएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.