कांग्रेस प्रबक्ता शर्माले भने न्यायमूर्तिलाई सलाम छ

| 2021 Feb 23 | 06:48 pm 3149

काठमाडौँ फागुन ११: नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतका न्यायमूर्तिहरूलाई लाख लाख सम्मान भएको टिप्पणी गरेका छन् ।

प्रबक्ता शर्माले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै न्यायाधीशहरूलाई सलाम भनेका हुन् ।

संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो उनले ट्वीटमा भनेका छन्, ‘फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ l संविधान रक्षा गर्दै जनताको जीत भएको छ l

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.