काठमाडौं मंसिर ३/ नेपाली कांग्रेस गुल्मीकि सदस्य एवं समाजसेवी निर्मला केसीद्धारा भुकम्प पिडीतलाई एकसय पिस जाकेट दिएकी छन।नेतृ केसीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई उक्त जाकेट प्रदान गरेकी थिइन।नेतृ केसीले जाजरकोटमा जाडाेबाट कठाग्रियका नेपाली दाजुभाइ ,दिदीबहिनीलाई जाडाेबाट बचाउन जाकेट दिएको कताएकी छन।थाेपाथाेपाले घैला भरिने भएकोले सवैले सहयोग गर्न पनि केसीले आग्रह गरेकी छन।आपत विपत्तिमा परेका दाजुभाइ दिदीबहिनीलाई जति सक्यो त्यति सहयोग गरियो भने महायज्ञ गरेर पाउने भन्दा बढी पुण्य कमाइने केसीको भनाइ रहेको छ।