कस्ले लगायो वाल्मीकी अगाडी आगो

| 2019 Mar 15 | 06:48 am 2813

काठमाडौं, चैत्र १ : प्रदर्शनी मार्गमा रहेको वाल्मीकी क्याम्पस अगाडी सडकमा रहेको फोहोरमा एक्कसी कस्ले आगो लगाएदिएर यस क्षेत्रको वातावरण प्रदुषित बनेको छ ।

काठमाडौंको मुटुमा रहेको प्रदर्शनी मार्गमा फोहोरको डंगुर बनाउने र आगलागी गराउनेको प्रहरीले खोजी गरिरहेको छ । आगलागीबाट निस्केको प्रदुषित धुवाँले प्रदर्शनी मार्ग खसी बजारको क्षेत्र दुषित भएको छ ।

फोहोर व्यवस्थापनको जिम्मा लिएको कामनपा वडाका जनप्रतिनिधिहरु यस विषयमा अनविज्ञ रहेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.