कञ्चनपुर-२ मा कांग्रेसका रमेश लेखक निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 23 | 07:01 pm 189

कञ्चनपुर, मंसिर ७: कञ्चनपुर-२ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक विजयी भएका छन् ।  लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिष्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.