कञ्चनपुरको महेन्द्रनगरमा पुनः कर्फ्यु जारी

रिपोर्ट नेपाल | 2018 Aug 28 | 07:50 pm 2339

कञ्चनपुर, भदौ १२ :  स्थानीय प्रशासनद्वारा कञ्चनपुरको महेन्द्रनगरमा पुनः कर्फ्यु जारी गरेको छ । कर्फ्यु मंगलबार राती ८ बजेबाट भोलि बिहान ५ बजेसम्मका लागि स्थानीय प्रशासन पुनः कर्फ्यु जारी गरेको हो ।

गत शुक्रबार १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारालाई सार्वजनिकको माग गर्दै प्रदर्शनमा उत्रिएका एक जनाको ज्यान जाने गरी भएको घटनापछि अनिश्चितकालिन रूपमा कर्फ्यु जारी गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.