कक्षा १२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी

| 2024 Jul 29 | 05:48 pm 461

काठमाडौं १४ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी सातासम्म प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । अहिले विद्यार्थीले प्राप्त गरेको अंक रुजु गर्ने काम गरिरहेको र नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको बोर्डले जनाएको छ ।

बोर्डले परीक्षाको अधिकांश तयारी पूरा गरिसकेको जनाएको छ । बोर्डका अनुसार गत वर्षभन्दा यस वर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थीको संख्या धेरै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.