ओखलढुंगामा कांग्रेसका रामहरी खतिवडा विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 05:52 pm 1581

काठमाडौं, मंसिर ७ः ओखलढुंगामा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् ।

खतिवडा ३३ हजार ५५६ मतसहित विजयी भएका हुन् । खतिवडाका प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे ।  त्यस्तै, जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत ल्याए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.