ओखलढुंगाको मानेभञ्ज्याङमा जीप दुर्घटना, ६ को मृत्यु ३ घाइते

रिपोर्ट नेपाल | 2019 Mar 31 | 12:54 pm 2925

ओखलढुंगा, चैत्र १७ : जिल्लाको मानेभञ्ज्याङ वडा नम्बर–७ मा बा १६ च २२०७ नम्बरको जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जनाको मृत्यु ३ जना घाइते भएको प्रहरीले जानकारी दिएका छन् । घटना के कारणले भयाे भन्ने अनुसन्धान हुने र काे काे परे भन्ने ठेगाना खुल्न बाँकी रहेको छ । समाचार अपडेट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.