एसईईको नतिजा सार्वजनिक

रिपोर्ट नेपाल | 2021 Aug 07 | 03:02 pm 1865

काठमाडौ, साउन २३ः यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो ।

यस वर्ष पनि कोरोना महामारी कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरको हो । एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।

एसईईको नतिजा थाहा पाउन निम्न वेबसाइट हेर्न सकिन्छ

www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.