काठमाडौं, पुस १६: प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ।
कार्यालयले मंगलबार पुस महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कायालयले जनाएको छ।
नामावलीहरू