उत्कृष्ट काम गर्ने ५५ जना कर्मचारी पुरस्कृत, काे-काे भए पुरस्कृत ? (सूचीसहित)

रिपोर्ट नेपाल | 2018 Sep 07 | 04:29 pm 1796

काठमाडौं, भदौ २२: सरकारले निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट काम गर्ने ५५ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । शुक्रबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको हो ।

नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रममा २५ जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारको घोषणा गरिएको हो ।

निजामति सेवा पुरस्कृत हुनेकाे  कर्मचारीकाे सुचि

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.