इटहरीमा एक जनाको हत्या, पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 02 | 08:56 am 2307

इटहरी, असोज १६ : इटहरी-११ सिमरबनाका १५ वर्षीय एक युवाको हत्या भएको छ।

इटहरी-११ सिमरबनाका १५ वर्षिय इन्ताज खानको हत्या गरिएको अवस्थामा सोमबार शव फेला परेको जनाइएको छ।

हत्‍या गरेको आरोपमा शंकास्पद पाँच जना पक्राउ गरेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.