काठमाडौं, चैत्र २९ : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको बजारमा शुक्रबार सुन ६ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
आजको बजारमा छापा वाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
साथै आज चाँदी पनि प्रतितोला ७ सय २० रुपै याँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।