आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपाल र नेदरल्यान्ड्स भिड्दै

रिपोर्ट नेपाल | 2024 Feb 25 | 08:51 am 253

काठमाडौँ, फागुन १३। आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत महत्त्वपूर्ण खेल हुँदैछ। आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा हुने आजको खेल अहिले बिहान ९ः३० बजे सुरु हुनेछ।

हालसम्म नामिबिया २ खेलमा जित हात पारेर शिर्ष स्थानमा रहेको छ भने नेपाल रनरेटको आधारमा दोस्रो

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.