काठमाडौँ, फागुन १३। आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत महत्त्वपूर्ण खेल हुँदैछ। आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा हुने आजको खेल अहिले बिहान ९ः३० बजे सुरु हुनेछ।
हालसम्म नामिबिया २ खेलमा जित हात पारेर शिर्ष स्थानमा रहेको छ भने नेपाल रनरेटको आधारमा दोस्रो
(नागरिकबाट)