अस्ट्रेलियाको जवाफी गोल

| 2018 Jun 16 | 05:04 pm 3168

काठमाडौं – अस्ट्रेलियाले जवाफी गोल फर्काएको छ । अस्ट्रेलियका लागि जर्सी नम्बर १५ का खेलाडी माइल जिदनिकले पहिलो गोल भएको दुर्इ मिनेट नबित्दै जवाफी गोल फर्काएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.