असार २ गते सार्वजनिक विदा

रिपोर्ट नेपाल | 2019 Jun 16 | 01:51 pm 2880

मोरङ, असार १:  जिल्लाकाे  उर्लाबारी नगरपालीकाले असार २ गते सोमबार सार्वजनिक विदा दिने भएकाे  छ ।  धिमाल जातिको पर्व जात्रीको अवसरमा असार २ गते नगरपालिकाले विदा सार्वजनिक गरेकाे हाे  ।

गत वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएको जात्री असार २ गते उर्लाबारी–३ मा पुगेर समापन हुने गर्दछ । त्यसैले यस पटककाे  समापन साेमबार परेकाे हुँदा उक्त दिनमा  नगरपालिकाले सार्वजनिक विदा दिने सूचना जारी गरेकाे छ ।

(सूचना यस प्रकार छ)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.