असार १ गतेदेखि सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाउने

रिपोर्ट नेपाल | 2019 Jun 13 | 05:40 pm 1900

काठमाडौं, जेठ ३०:   सार्वजनिक यातायातको भाडा बढेकाे छ ।

बिहिबार यातायात व्यवस्था विभागले सार्वजनिक गरेकाे  यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भाडा बढाउने निर्णय गरेको हो ।

उक्त निर्णायकाे कार्यान्वयन असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.