काठमाडौं कात्तिक २३/ पछिल्लो समय नेपाली चलचित्र जगतमा राम्रोसँग चलेकी अभिनेत्री तथा माेडल दिपाशा बीसीकाे निधन भएको छ।बुधबार उनलेे बीस सेवन गरेर अशक्त भएपछि उपचारका लागि थापाथली स्थित नर्भिक अस्पताल लगिएकाेमा बिहीबार उनको निधन भएको हाे।करीब आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी दिपाशाका झेली,बिरानो माँया दुलही रानी दर्शकले मन पराएका चलचित्र हुन।