अब सुन बेच्ने कि किन्ने….!

रिपोर्ट नेपाल | 2020 Feb 24 | 12:28 pm 1475

काठमाडौं, फागुन १२: नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबारको बजार भाउमा तोलाको ८० हजार नाघेको हो।

आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्‍यवसायी महासंघले जानकारी दिएको छ।

तेजाबी सुन ८० हजारमा कारोबार भइरहेको जनाइएको छ। यस्तै, चाँदी तोलामा ५ रुपैयाँ बढेर ९ सय २५ रुपैयाँ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.