अनलाइन मिडियालाई पनि लाेककल्याणकारी विज्ञापन दिइने

रिपोर्ट नेपाल | 2022 May 29 | 06:58 pm 1809

काठमाडाैं, जेठ १५ः सरकारले अनलाइन मिडियालाई पनि लाेककल्याणकारी विज्ञापन दिइने घाेषणा गरेकाे छ । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९।८० काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले घाेषणा गरेका हुन् ।

यस अघि पत्रिकालाई मात्र  लाेककल्याणकारी विज्ञापन दिइने दिने गरिएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.