अनलाइनमार्फत यौन व्यवसाय गर्ने दुई ‘नाइके’ प्रहरीको फन्दामा

| 2023 Dec 04 | 02:31 pm 965

काठमाडौ, मंसिर १८ – काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन मार्फत यौन ब्यबसाय चलाइरहेका दुइ जनालाई पक्राउ गरेको छ।  विभिन्न सामाजिक सञ्जाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेका सुरेश कुमार श्रेष्ठ र काठमाडौँको कलंकीका सुरज खड्कालाइ पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.