ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

काेराेनाको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग

काठमाडौं, जेठ १४ः पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग्दै मंगलबार निवेदन दर्ता गरेको छ । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले पाँचखाल नगरपालिकामा...

होम आइसोलेसन बस्ने सङ्क्रमित उच्च जोखिममा

काठमाडौं, जेठ १३ः कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने...

कोभिड–१९ नियन्त्रणका सामग्री आयातमा सहज हुने

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ १३ः कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र...

नागढुङ्गास्थित सुरुङमार्गमा काम गर्ने ३२ जना मजदुरमा कोभिड सङ्क्रमण

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ १२ः नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित...

विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमीः डब्ल्युएचओ

रिपोर्ट नेपाल

एजेन्सी, जेठ १२ः विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी आएको जानकारी दिएको छ । गत हप्ता र पहिलेको तथ्यांकलाई मध्यनजर गर्दै डब्ल्युएचओले विश्वभर कोरोना संक्रमण र...

अक्सिजन सिलिन्डरहरू समयमा नै फिर्ता गर्न आग्रह

काठमाडाैं, जेठ १२ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन आपूर्ति व्यवस्थामा सहज भएपनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेका कारण अक्सिजन सिलिन्डरहरू समयमा नै फिर्ता गर्न आग्रह गरेको छ ।...

दक्षिण कोरियाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडाैं, जेठ १२ः नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.