ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

करेन्ट लागेर ससुरा–बुहारीसहित तीनजनाको मृत्यु

रिपोर्ट नेपाल

सप्तरी, साउन १९ः सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का...

बिनाअध्ययन सभाहल: ८ अर्ब ७१ करोड ४७ लाख लागत

रिपोर्ट नेपाल

काठमाडौं, साउन १९ः सरकारले अध्ययन र योजना नै नबनाई विभिन्न ठाउँमा झन्डै तीन दर्जन सभाहल निर्माण गर्दै आएको पाइएको छ । सभाहल बनाउनेमा संघ सरकारदेखि स्थानीय तहसमेत सामेल छन् ।...

सर्वोच्च भवन निर्माण अनियमितता छानबिन गर्न माग

रिपोर्ट नेपाल

काठमाडौं, साउन १९ः सर्वोच्च अदालतमा कार्यरत रहेका कर्मचारी ट्रेड युनियनले सर्वोच्चको भवन निर्माणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत...

‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

काठमाडौं, साउन १९ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोडभन्दा बढी अनियमितता भएको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...

मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ७ सय १० घटना, ९७ जनाको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, साउन १९ः मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य...

चार वर्षमा उनन्सत्तरी पुल निर्माण

रिपोर्ट नेपाल

मकवानपुर, साउन १९ः प्रदेश सरकार गठन भएसँगै बागमती प्रदेशका विभिन्न जिल्लामा बागमती प्रदेश सरकारमार्फत ६९ वटा पक्की पुल निर्माण भएका छन्। प्रदेश सरकारको आफ्नै लगानीका ५० वटा र सङ्घीय ससर्त...

खुम्बु क्षेत्रमा तेह्र विदेशीको मृत्यु

रिपोर्ट नेपाल

सोलुखुम्बु, साउन १९ः एक वर्षको अवधिमा खुम्बुक्षेत्र भ्रमणमा आएका १३ जना विदेशी पर्यटकको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन्। २०७८ को जेठदेखि ०७९ को जेठसम्ममा खुम्बु भ्रमणमा आएका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.