ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चौधरी पक्राउ

काठमाडौं, भदाै १२ः दुबई पठाइदिन्छु भन्दै नगद ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नवपलरासी(पश्चिम) प्रतापपुर गाउँपालिका-२ गोपिगञ्ज घर भई काठमाडौं गोंगबु बस्ने ५४  वर्षीय भोज बहादुर चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ...

काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

काठमाडौं, भदाै १२ः काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि...

भारतमा संचालित National Defense Course-62 का भ्रमणदलको नेपाल भ्रमण

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै १२ः मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित National Defence College मा संचालित National Defence Course-62 मा सहभागी शिक्षार्थीहरु सहित ३१ सदस्यीय भ्रमणदल मिति २०७९ भदाै १२ गतेदेखि १६ गतेसम्म नेपाल...

कर्णालीमा दुई मन्त्रीद्वारा राजीनामा

रिपोर्ट नेपाल

सुर्खेत, भदौ ११ः कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीले राजीनामा दिएका छन्।  माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री...

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ १२ः मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छिन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस...

खेतबाट बग्न थाल्यो मेलम्ची नदीकाे पानी

रिपोर्ट नेपाल

सिन्धुपाल्चाेक, भदाै १२ः शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा  क्षति पुर्‍याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास...

नेविसंघका विद्यार्थीले महत्त्पूर्ण कागजात लुटेको भन्दै त्रिविले माग्यो गृहसँग सुरक्षा

काठमाडाैं, भदाै १२ः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.