ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दुई वर्षपछि विद्युतमा आत्मनिर्भर हुन्छौँ

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै १८ः ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल विद्युत प्राधिकरणले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै...

सुत्केरी बेथा लागेको चार दिनपछि गर्भवतिको हवाइ उद्धार

रिपोर्ट नेपाल

सुर्खेत, भदाै १८ः चार दिन देखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाइ उद्धार गरिएको छ । ओलीलाई राष्ट्रपति उद्धार...

हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुर, भदौ १८ः उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले...

जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा हुने

रिपोर्ट नेपाल

काठमाडौं, भदाै १८ः जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ । शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४...

माटो जोगाऔं अभियानमा सम्झौता

रिपोर्ट नेपाल

काठमाडौं, भदाै १७: विश्वप्रसिद्ध सद्गुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔं’ अभियानअन्तर्गत नेपाल सरकारसँग सम्झौता भएको छ। नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔं...

निर्माण सामग्री अभावमा आयोजनाको काम प्रभावित

काठमाडौं, भदाै १८: निर्माण सामग्री अभाव हुँदा माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ। तातोपानी र रसुवागढी नाका बन्द भएपछि आयोजनाले निर्माण सामग्री ल्याउन सकेको छैन। दुवै नाका बन्द...

डलर कार्ड भुक्तानीमा कडाइ

रिपोर्ट नेपाल

काठमाडौं, भदाै १८: सरकारले प्रतिबन्धित चार वस्तुको आयातमा कडाइ गरेको छ। जसमा १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, जिप, कार तथा भ्यानलगायत सवारीसाधन, तयारी मदिरा र तीन सय अमेरिकी डलरभन्दा बढीका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.