ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रधानमन्त्री ओलीसँग अमेरिकी उप-विदेशमन्त्रीको भेट

काठमाडौँ ३२ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्माले शिष्टाचार भेट गरेका छन् । शुक्रबार नेपाल आएका वर्माले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।...

जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीको टोलीलाई मलेसिया पठाउने तयारी

काठमाडौँ ३१ साउन / सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउने तयारी गरिएको छ । मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन...

राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्जको लाइसेन्स खारेज

काठमाडौँ ३१ साउन / नेपाल राष्ट्र बैंकले बिहीबार सूचना निकालेर काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकले यी दुई...

पार्टी भित्र प्रशिक्षण अपरिहार्य छ: केन्द्रिय सदस्य चन्द्र केसी

काठमाडौँ ३० साउन / नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रखरबक्त्ता चन्द्र बहादुर के सी पुराना र इमान्दार नेता मानिन्छन। नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक २०८१-४-२३ देखि २०८१-०४-२८ सम्म बस्यो बैठकमा केन्द्रिय...

ब्यबसायी भण्डारी नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघको केन्द्रिय समितिमा मनोनित

काठमाडौँ ३० साउन / नेपाल लोकतान्त्रिक साना होटेल ब्यबसायी संघ नेपाली कांग्रेसको शुबेच्छुक संस्था हो।  नेपाली कांग्रेस पार्टीले अन्य शुबेच्छुक संस्था सरह यसलाई पनि मान्यता दिए पछि नेपाल लोकतान्त्रिक साना...

प्रधानमन्त्री नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ ३०साउन /प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्चमा दर्ता गरेको रिटको आज संवैधानिक इजलासमा उनी विरुद्धको पेसी तोकिएको छ। सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु...

बेचन झाविरुद्ध चार मुद्दा दायर

काठमाडौँ ३०साउन / भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ । दोस्रो चरणको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.