काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...
काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...
काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...
जुम्ला, असार २०: डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ। स्वास्थ्य अवस्था खस्कँदै गएका केसीको उपचारमा...
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (बुधबार) संसदीय दलको बैठक बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज १० बजेका लागि बैठक बोलाइएको नेपाली कांग्रेसबाट प्रवक्ता विश्वप्रकाश...
काठमाडौं, असार २०: रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पुरा भएको छ । मंगलबार रातिको खेलमा स्वीडेन र इङ्ल्यान्ड विजयी भएसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पुरा भएको हो। रुसमा जारी २१...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सदाबहार तथा चतुर सत्ता–खेलाडीका रूपमा चिनिन्छन् । पञ्चायती व्यवस्थाको अन्त्यपछि बदलिएको व्यवस्था र प्रतिष्पर्धात्मक राजनीतिमा पनि आफूलाई पटक–पटक सरकारको महत्वपूर्ण सदस्यका रूपमा उभ्याएर उनले...
राजविराज , १९ असार : न्यायाधीशहरूले आदेश र फैसला गर्दा आर्थिक चलखेल गरेपछि तीन न्यायाधीशको काज सरुवा भएको छ । न्याय परिषद्ले उच्च अदालत जनकपुरको राजविराजमा कार्यरत तीनजना न्यायाधीशको काज...
जुम्ला,१९ असार : समग्र चिकित्सा शिक्षा क्षेत्रको बिसंगती विरुद्ध उत्रेका डा. गोविन्द केसी शनिबारेदेखि जुम्लामा अनशनरत रहेका छन् । अनसन सुरु गर्नुअघि निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ गरिएका डा. गोविन्द केसीलाई...
पोखरा, १९ असार : रुसमा जारी विश्वकप फुटबलमा सट्टेबाजी लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब डेढ हप्ताअघि विश्वकपमा हुने हारजितको विषयलाई लिएर प्रति व्यक्ति ५० हजार रुपियाँ...