कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडौं, जेठ १४ः नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा...
सिन्धुपाल्चोक, जेठ १४ः सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा...
लोभी मन.... लोभी मन छिनको छिनमै फेरिन्छ यहाँ पाउन गाह्रो छ कसैको निस्वार्थ माया यहाँ प्रेम अजम्मरी हुन्छ सबैले भन्ने गर्छन यहाँ पिटेर छाती शम्शानमा किन कोही रुन्छन यहाँ छिनको...
काठमाडौं, जेठ १४ः नेपाल प्रहरीमा रिक्त प्रहरी नायब उपरीक्षकका लागि प्रहरी निरीक्षकहरु शक्ति केन्द्र धाइरहेका छन् । विशेष परिस्थितिका कारण गत हप्ता नै सिफारिस हुनुपर्ने बढुवाको फाइल अघि बढ्न सकेको...
काठमाडौं, जेठ १४ः नेपाली कांग्रेसलाई विधि र विधान सम्मत चलाउनका लागि नेतृत्वलाई दबाव दिने उद्देश्यले नेपाली कांग्रेस रुपान्तरण अभियानको सुरुवात गरिएको छ । पार्टीलाई विधि र विधानले भन्दा मुडेबल आफूखुसी...
नवलपुर, जेठ १४ः पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपीपलका चौतारा तथा यात्रु प्रतीक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका...
काठमाडौँ, जेठ १४ः ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ । विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य कला,...