ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रदेश २ सँग केन्द्रको टकराव: फेरि तीनवटा विधेयक ल्याउने तयारी

काठमाडौं, कार्तिक ९: संघीय प्रहरी ऐन आउनुअघि प्रदेश २ को प्रहरी ऐन ल्याएर विवादित बनेक मुख्‍यमन्त्री लालबाबु राउतले फेरि तीनवटा विधेयक ल्याउने तयारी गरेका छन्। नेकपाको विरोधका बीच गत असोज...

पोखराले दियो विराटनगरलाई १९८ रनको लक्ष्य

पोखरा, कार्तिक ९: सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनका विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै उत्कृष्ट फिनिसिङ गरेका छन्। विराटनगर टाइटन्स विरुद्ध विनोद भण्डारीले ११ बलमा ४१...

‘नेकपा’को नाम विवादबारे आज टुंगो लाग्‍ने

काठमाडौं, कार्तिक ९: ‘नेकपा’को नाम विवादबारे निर्णय गर्न निर्वाचन आयोगमा आयोगका आयुक्तहरुको इजलास सुरु भएको छ ।आजको इजलासले ‘नेकपा’को नाम विवादबारे निर्णय लिने आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।...

फास्ट ट्रयाकको डिपिआरको काम शुरु

रिपोर्ट नेपाल

काठमाडौं, कार्तिक ९: राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन शुरु गरेको छ...

बालाजुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौं, कार्तिक ९: बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन्...

उद्घाटनमा सभामुखले ब्याटिङ गरे, मुख्यमन्त्रीले बल फ्याँके

रिपोर्ट नेपाल

काठमाडौं , कार्तिक ९: पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । अतिथिद्वयले बलिङ र ब्याटिङ गर्दै संयुक्त रुपमा...

नेपालीले कसरी प्रवेश पाए क्‍यासीनोमा ?

काठमाडौं, कार्तिक ९: दरबारमार्गमा रहेको याक एण्ड यतीको क्यासिनोमा बिहीबार एक नेपालीको मृत्यु भएको छ। नेपालीलार्इ क्यासिनोमा रोक लगाइएको छ। तर, मृतक नेपाली कसरी क्यासिनोमा प्रवेश पाए भन्‍ने प्रश्‍नमा दरबार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.