कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडौं, कार्तिक ११: लोकसेवा आयोगले निजामती सेवाको विभिन्न पदमा रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यातालिका परिवर्तन गरेको छ। आयोगले नेपाल सरकारको आग्रहअनुसार वार्षिक कार्यतालिका परिवर्तन गरेको जनाएको छ।...
म्याग्दी, कार्तिक ११: १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । पत्र र मौखिक...
इस्तानबुल, कार्तिक ११: सिरियाको राजनीतिक संकटबारे छलफल गर्न रूस, जर्मनी, फ्रान्स र टर्की सहभागी भएको शिखर सम्मेलन शनिबार इस्तानबुलमा शुरु भएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एदोर्गानले सम्मेलनको उद्घाटन...
काठमाडौं, कार्तिक ११: नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ । ‘विश्व भोकमरी सूचकांक (जिएचआइ) २०१७’ प्रतिवेदन अनुसार विश्वका ११९ मुलुकमध्ये नेपाल ७२ औं...
काठमाडौं, कार्तिक ११ : मानवीय तथा विपद् व्यवस्थापन उपकरण खरिदका लागि चीनले नेपाललाई साढे २ अर्बभन्दा बढीको सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन परिचालनका लागि चीनले करिब २ अर्ब...
काठमाडौं, कार्तिक ११ : स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ। केही...
काठमाडौं, कार्तिक ११ : नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै छन् । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा...