ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

१५ दिने सुत्केरी एसईई परीक्षामा सहभागी

रिपोर्ट नेपाल

दाङ, १० चैत्र : एक १५ दिने सुत्केरीले एसईई परीक्षा दिएकी छन् । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरकी २५ वर्षीया सुशीला भण्डारी १५ दिनको बच्चा कोखिलामा च्यापेर परीक्षामा सहभागी भएकी हुन् । बच्चा...

अहिलेका सबै अस्थायी मुकामलाई नै स्थायी बनाउनुपर्छ : पूर्वमन्त्री विश्वकर्मा

रिपोर्ट नेपाल

कपिल ज्ञवाली बुटवल १० चैत्र :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता छविलाल विश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाई स्थायी बनाउन ढिला गर्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५...

मुलुकी संहितासम्बन्धी विधेयक पेश

रिपोर्ट नेपाल

काठमाडौँ, १० चैत : प्रतिनिधिसभामा ‘मुुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५ पेश भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त...

बममाथि सुतेर वार्ताको कल्पना गरिन्नँ : सरकारका प्रवक्ता

काठमाडौं, चैत १० : सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताएका छन् । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित...

तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न अदालतकाे आदेश

कञ्चनपुर, १० चैत : कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट र यातना अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न...

एसइई परीक्षा दिने एक किशोरीले गरिन् झुण्डिएर आत्महत्या

रिपोर्ट नेपाल

पाल्पा, चैत १० :  पाल्पामा एसइई परीक्षा दिने तयारीमा रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् । जिल्लाको गुँगा मा. विमा अध्यनरत अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन् । आज(आइतबार) विहान...

कारागारका कैदीले दिए एसइई शिक्षा परीक्षा

रिपोर्ट नेपाल

वीरगञ्ज, चैत १० :  आजबाट शुरु भएको यस र्वषको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्साकाे वीरगञ्ज कारागारमा कैदी-बन्दी पनि सहभागी भएका छन् । कारगारमा कैदी जीवन बिताइरहेका १६ जना कैदी-बन्दीले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.