ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अवैध मुद्रासहित दुई विदेशी पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख २ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र...

सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता

रिपोर्ट नेपाल

काठमाडौँ, वैशाख २ : सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता...

विमानस्थलबाट अवैध नगदसहित पोल्याण्डका २ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, वैशाख २ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित २ जनालाई पक्राउ गरेको छ । विहान ८ बजे बजे एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका मक्ष मिलिकन वेगलोस्की  र...

तनहुँका स्थानीय तहमा नेकपाका सबै वडा कमिटी एकीकरण

रिपोर्ट नेपाल

दमौली,  वैशाख २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ। नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो। तनहुँका १० स्थानीय...

ताप्लेजुङ समाजको बृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख २ : नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउण्डेसनले बृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ। प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राईको...

विप्लव समूहको नेता भएको आरोपमा ‘रसुवाली कवि’ पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख २ : रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता भएको भन्दै उनलाई प्रहरीले बालाजुबाट पक्राउ...

यू–१९ विश्वकप छनोट खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख २: मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ। खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.