ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अल कायदाका दक्षिण एशिया प्रमुख मारिए

रिपोर्ट नेपाल

एजेन्सी, २२ असोज : अफिगानिस्तान गुप्तचार संस्थाले गत महिना अमेरिका अफगानिस्तानको संयुक्त सैनिक कारवाहीमा अल कायदाका दक्षिण एशिया प्रमुख मारिएको जनाएको छ । सेप्टेम्बर २३ मा अफगानिस्तानको हेलमान प्रान्तस्थित एक...

पूर्वराजा शाहसँग टीका लगाउन सर्वसाधारणको घुइँचो

रिपोर्ट नेपाल

काठमाडौं, २२ असोज : पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् । पूर्वराजा शाहले महाराजगञ्जस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैँको टीका लगाइदिएका हुन् ।...

आज दशैँ टीकाकाे दाेस्राे दिन : मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

रिपोर्ट नेपाल

काठमाडाैँ, २२ असाेज : विजया दशमीकाे शुभसाइत हिजै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर...

उपराष्ट्रपति पुनद्वारा बुबाको हातबाट टीका ग्रहण

रिपोर्ट नेपाल

काठमाडौं, २१ असोज : आज विजया दशमी अर्थात् बडा दशैंका दिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट टीका तथा जमरा ग्रहण गरेका छन्। पुनले उपराष्ट्रपति भवन हरितगृहमा ८६ वर्षीय बुवा रामसुर...

राष्ट्रपति भण्डारीद्वारा दशैंको टीका ग्रहण

रिपोर्ट नेपाल

काठमाडौं, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेकी छन्। उनले हनुमानढोकाका मूल पूजारीबाट पनि टीका तथा फूलप्रसाद ग्रहण...

प्रधानमन्त्रीले आज ५ घण्टा टिका लगाइदिने

रिपोर्ट नेपाल

काठमाडौं, असाेज २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई घण्टा नेता, मन्त्री, सांसदसहितलाई तथा साँझ ३ घण्टा पार्टी कार्यकर्तालाई दसैंको टिका लगाइदिने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन...

बडादशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

रिपोर्ट नेपाल

काठमाडाैं, असाेज २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.